नागरिक बडापत्र

नेपाली चिया
चिया इतिहास
चिया सङ्घ / संस्थाहरू
चिया तथ्याङ्क
चिया सप्लायर्स
चिया MIS
Tea Potiential Area
Tea statistics
Nepali Coffee
नेपाली कफी
कफी इतिहास
कफी सङ्घ / संस्थाहरू
कफी तथ्याङ्क
कफी सप्लायर्स
कफी MIS
Coffee Potential Area
Coffee Stastistics
Production Trade Summary

सूचना

सूचना

२० मंसिर २०८१, बिहिवार

२० औं राष्ट्रिय कफी दिवसको जानकारी सम्बन्धमा ।

१२ कार्तिक २०८१, सोमवार

Invitation for Online Bids (e-bids)

८ असोज २०८१, मङ्गलवार

मुद्दती खाताको दररेट र अन्य सुविधा सम्बन्धी सूचना

१७ भदौ २०८१, सोमवार

सूचि दर्ता गर्ने सम्बन्धमा सूचना

२४ साउन २०८१, बिहिवार

राय तथा सुझाव उपलब्ध गराउने सम्बन्धमा

६ चैत २०८०, मङ्गलवार

समाचार

नेपाली कफी - Standart कफी सम्बन्धी पत्रिका

१८ पुष २०८०, बुधवार

कोरोनाको असर चिया उत्पादनमा पनि

१५ वैशाख २०७८, बुधवार

Tea growers set to reap virus bonanza as prices soar amid lower production

१५ साउन २०७७, बिहिवार

नेपाली कफी : विदेशमा माग उच्च, उत्पादन सुस्त

१५ साउन २०७७, बिहिवार

लकडाउन खुलेपछि न्युजिल्याण्डमा कफी र फास्टफुडप्रेमी रमाए

१ साउन २०७७, बिहिवार

बन्दाबन्दीले चिया क्षेत्रमा लाखौँ घाटा : न श्रमिकलाई तलब, न त चियाकै बिक्री

१ साउन २०७७, बिहिवार

प्रकाशनहरु

अध्ययन प्रतिवेदन

चिया कफी स्मारिका

प्रचार सामाग्री

प्राविधिक पुस्तिका

नागरिक बडापत्र

मिति: ९ पुष २०७५, सोमवार हिट: 1

नेपाल सरकार

राष्ट्रिय चिया तथा कफी विकास बोर्ड

केन्द्रीय कार्यालय

कीर्तिपुर, काठमाण्डौ

नागरिक वडापत्र

क्रसं.

प्रदान गरिने सेवाको विवरण

पेश गर्नु पर्ने कागजातहरू

लाग्ने दस्तुर

लाग्ने समयावधी

जिम्मेवार पदाधिकारी

गुनासो सुन्ने अधिकारी

कफी खेती तथा उद्योग दर्ता

१. निवेदन

२. उद्योग वा कम्पनी दर्ता प्रमाण पत्र, उद्योगपतीको नागरिकता, नियमावली, प्रबन्धपत्र, परियोजना विवरण, संभाव्यता अध्ययन प्रतिवेदन

·   व्यक्तिगत साना कृषकः रू२०।-

·   साना कृषक समुहः- रू१००।-

·   कफी कृषक, कफी, विज्ञप्राविधिक, Brewer:- रू२५०।-

·   कफी व्यवसायी संघमहासंघ,

सहकारीः- रू५००।-

·   व्यवसायिक कफी खेतीः- रू१,०००।-

·   कफी उद्योग (संकलनप्रशोधन र

प्याकेजिङ):- रू२,०००।-

·   कफी निर्यातकर्ताः- रू ३,०००।-

·   कफी अयातकर्ताः- रू१०,०००।-

सोही दिन

प्रशासकिय अधिकृत

(कोठा नं.८)

कार्यकारी निर्देशक

चिया खेती सम्बन्धी प्राविधिक परामर्श सेवा

सम्पर्क वा पत्राचार गर्नु पर्ने

निशुल्क

सोहि दिन

कृषि विकास अधिकृत (चिया) (कोठा नं.४)

कार्यकारी निर्देशक

कफी खेती सम्बन्धी प्राविधिक परामर्श सेवा

सम्पर्क वा पत्राचार गर्नु पर्ने

निशुल्क

सोहि दिन

कृषि विकास अधिकृत (कफी) (कोठा नं.६)

कार्यकारी निर्देशक

चिया सम्बन्धी सम्भाव्यता अध्ययन

निवेदन र प्रस्तावित स्थानको भौगोलिक अवस्थितीको विवरण उल्लेख भएको जानकारी

निशुल्क

फिल्ड अनुगमन गरेको १५ दिन पछि

कृषि विकास अधिकृत (चिया)

(कोठा नं.४)

कार्यकारी निर्देशक

कफी सम्बन्धी सम्भाव्यता अध्ययन

निवेदन र प्रस्तावित स्थानको भौगोलिक अवस्थितीको विवरण उल्लेख भएको जानकारी

 

 

निशुल्क

फिल्ड अनुगमन गरेको १५ दिन पछि

कृषि विकास अधिकृत  (कफी) (कोठा नं.६)

कार्यकारी निर्देशक

Nepal Tea Quality From The Himalayas ट्रेडमार्क प्रयोग इजाजत

निवेदन, दस्तुर बुझाउको सक्कल भौचर, संस्था दर्ताको प्रमाणपत्रको प्रतिलिपि, आचार संहिता पालना गरेको प्रतिवद्धता पत्र, चिया प्रशोधन handling plan, गुणस्तर नियन्त्रण सम्बन्धी प्रमाणपत्रको प्रतिलिपि (उपलब्ध भएमा मात्रै)

रू१०००/-

नियमानुसार

कृषि विकास अधिकृत (कोठा नं.४)

कार्यकारी निर्देशक

चिया आयात सिफारिस

निवेदन, आयात हुने चियाको Invoice, दस्तुर तिरेको भौचर

प्रति केजि ५० पैसा

सोहि दिन

कृषि विकास अधिकृत (कोठा नं.४)

कार्यकारी निर्देशक

प्रशासनिक काम कारवाही सम्बन्धी

प्रचलित नियम बमोजिम

नियमानुसार

नियमानुसार

प्रशासकिय अधिकृत (कोठा नं.८)

कार्यकारी निर्देशक

लेखा सम्बन्धी

पत्राचार गर्नु पर्ने

नियमानुसार

नियमानुसार

लेखा अधिकृत (कोठा नं.७)

कार्यकारी निर्देशक

१०

चिया/कफी सम्बन्धी तथ्याङ्क एवं सूचना

सम्पर्क वा पत्राचार गर्नु पर्ने

निशुल्क

सोहि दिन

सूचना अधिकारी (कोठा नं.२)

कार्यकारी निर्देशक

११

गुनासो सम्बन्धी

गुनासो सम्बन्धी विवरण उल्लेख भएको निवेदन

निशुल्क

नियमानुसार

गुनासो अधिकृत (कोठा नं.३)

कार्यकारी निर्देशक

 

सूचना अधिकारी/प्रवक्ताः- डा. दीपक खनाल, निर्देशक, फोनः 9851005296, इमेल: director@ntcdb.gov.np

 

नेपाल सरकार

राष्ट्रिय चिया तथा कफी विकास बोर्ड

केन्द्रीय कार्यालय

कीर्तिपुर, काठमाण्डौ

फोन नं. ०१-५९०७१०८, ०१-५९०७१०९

Email: info@ntcdb.gov.np

Website: www.teacoffee.gov.np

के तपाईं आफूले हेरेको जानकारीबाट सन्तुष्ट हुनुहुन्छ?