चिया र कफी बालीमा सोधकार्य अनुदानको प्रस्तावना छनौट तथा सम्झौता बारे सूचना

 

मिति:२०७९/०८/१५

चिया र कफी बालीमा सोधकार्य अनुदानको प्रस्तावना छनौट तथा सम्झौता बारे सूचना

राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आ.व. २०७९/८० को बार्षिक स्वीकृत कार्यक्रम  अनुसार चिया र कफी बालीमा सोधकार्य अनुदानको लागि मिति २०७९/०५/१२ गते प्रकाशित ३५ दिने सूचना अनुसार प्राप्त भएका प्रस्तावनाहरुको मिति २०७९/०७/१४ र १५ गतेको प्राविधिक समितिको सिफारिस र बोर्ड व्यवस्थापनको मिति २०७९/०८/०८ गतेको निर्णयानुसार तपशिल बमोजिम प्रस्तावनाहरु स्वीकृत भएकोले सूचनाको मिति देखि सात दिन भित्र सक्कल नागरिकता र अध्ययनरत विश्वबिद्यालयको परिचयपत्र सहित सम्झौताका लागि बोर्डमा सम्पर्क राख्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।

छनौट भएको विवरण तपशिल रहेको छ।

क्र.सं

विधार्थीको नाम

सोध कार्यको शिर्षक

प्राप्त नम्बर

1

पुजा रेग्मी, चिसापानी-१, बाँके

VALUE CHAIN ANALYSIS OF ORTHODOX TEA (Camellia sinensis L.) AMONG ORGANIC CERTIFIED AND CONVENTIONAL TEA GROWERS IN ILAM DISTRICT, NEPAL

१४१

2

नविन कुँवर, बहाकोट-२, स्याङ्गजा

ANALYZING PRODUCTION AND MARKETING EFFICIENCY OF ORGANIC COFFEE ENTREPRENEURS IN THE WESTERN HILL DISTRICT, NEPAL

१३८

3

ऋतिक पोखरेल, रामग्राम-३, नवलपरासी

EFFECT OF DIFFERENT PROCESSING TECHNIQUES AND ROASTING LEVELS ON THE OUALITY OF COFFEE BEANS

१३८

 

                                               राष्ट्रिय चिया तथा कफी विकास बोर्ड

                                              कीर्तिपुर,काठमाडौं

Image