निशुल्क क्याफे वारिष्ता तालिममा सहभागी हुन इच्छुकहरुको लागि आवेदन दिने सम्बन्धि सूचना

नेपाली चिया
चिया इतिहास
चिया सङ्घ / संस्थाहरू
चिया तथ्याङ्क
चिया सप्लायर्स
चिया MIS
Tea Potiential Area
Tea statistics
Nepali Coffee
नेपाली कफी
कफी इतिहास
कफी सङ्घ / संस्थाहरू
कफी तथ्याङ्क
कफी सप्लायर्स
कफी MIS
Coffee Potential Area
Coffee Stastistics
Production Trade Summary

सूचना

पोखरा कार्यालय कफी डेमोन्ष्ट्रेसन प्लट स्थापना सहयोग कार्यक्रम सम्बन्धि सुचना-कार्यक्रम संचालन हुने कार्यक्षेत्र: बाग्लुङ, पर्वत, कास्की, लम्जुङ र गोरखा।

२३ पुष २०८१, मङ्गलवार

सोलुखुम्बु कार्यालय कफी डेमोन्ष्ट्रेसन प्लट स्थापना सहयोग कार्यक्रम सम्बन्धि सुचना-कार्यक्रम संचालन हुने कार्यक्षेत्र: ओखलढुङ्गा र उदयपुर

२३ पुष २०८१, मङ्गलवार

प्यूठान कार्यालय कफी डेमोन्ष्ट्रेसन प्लट स्थापना सहयोग कार्यक्रम सम्बन्धि सुचना-कार्यक्रम संचालन हुने कार्यक्षेत्र: 1.मध्यपहाडी लोकमार्ग केन्द्रित कफी डेमोसट्रेसन प्लट (१० रोपनीको नमुना कफी बगैंचा) निर्माण सहयोग कार्यक्रम - रुकुम पश्चिम, जाजारकोट, दैलेख, अछाम, डोटी, डडेलधुरा र बैतडी जिल्ला । 2. लुम्विनी प्रदेशका कफी उत्पादन हुने संभावित जिल्लाहरुमा कफी डेमोसट्रेसन् प्लट (१० रोपनीको कफी बगौँचा) निर्माण सहयोग कार्यक्रम - रुकुम पुर्व, गुल्मी, पाल्पा, प्यूठान, अर्घाखाँची र रोल्पा जिल्ला ।

२३ पुष २०८१, मङ्गलवार

नुवाकोट कार्यालय कफी डेमोन्ष्ट्रेसन प्लट स्थापना सहयोग कार्यक्रम सम्बन्धि सुचना-कार्यक्रम संचालन हुने कार्यक्षेत्र: नुवाकोट, सिन्धुली, काभ्रे, सिन्धुपाल्चोक र धादिङ (वागमती प्रदेश)

२३ पुष २०८१, मङ्गलवार

तेह्रथुम कार्यालय कफी डेमोन्ष्ट्रेसन प्लट स्थापना सहयोग कार्यक्रम सम्बन्धि सुचना

११ पुष २०८१, बिहिवार

सूचना

२० मंसिर २०८१, बिहिवार

समाचार

नेपाली कफी - Standart कफी सम्बन्धी पत्रिका

१८ पुष २०८०, बुधवार

कोरोनाको असर चिया उत्पादनमा पनि

१५ वैशाख २०७८, बुधवार

Tea growers set to reap virus bonanza as prices soar amid lower production

१५ साउन २०७७, बिहिवार

नेपाली कफी : विदेशमा माग उच्च, उत्पादन सुस्त

१५ साउन २०७७, बिहिवार

लकडाउन खुलेपछि न्युजिल्याण्डमा कफी र फास्टफुडप्रेमी रमाए

१ साउन २०७७, बिहिवार

बन्दाबन्दीले चिया क्षेत्रमा लाखौँ घाटा : न श्रमिकलाई तलब, न त चियाकै बिक्री

१ साउन २०७७, बिहिवार

प्रकाशनहरु

अध्ययन प्रतिवेदन

चिया कफी स्मारिका

प्रचार सामाग्री

प्राविधिक पुस्तिका

निशुल्क क्याफे वारिष्ता तालिममा सहभागी हुन इच्छुकहरुको लागि आवेदन दिने सम्बन्धि सूचना

मिति: २६ मंसिर २०८०, मङ्गलवार हिट: 679

निवेदनको ढाँचाको लागि यहाँ click गर्नुहोस https://docs.google.com/document/d/1GR4U6aRZvSKj_G2gfB_1K7bitIEN1ALC/edit?usp=sharing&ouid=110194428652561710131&rtpof=true&sd=true

नेपाल सरकार

राष्ट्रिय चिया तथा कफी विकास वोर्ड

केन्द्रीय कार्यालय, कीर्तिपुर, काठमाण्डौ

आ.व. २०८०/०८१

निशुल्क क्याफे वारिष्ता तालिममा सहभागी हुन इच्छुकहरुको लागि आवेदन दिने सम्बन्धि सूचना

प्रथम पटक प्रकाशित मिति: २०८०/ ०८ /२६ गते

अन्तर्राष्ट्रिय कफी संगठन (ICO) को विषेश अनुदानमा वोर्डबाट कफीको आन्तरिक बजार प्रवर्द्धन कार्यक्रम अन्तर्गत कम्पोनेन्ट -२ मा रहेको क्याफे व्यवसाय गर्न इच्छुक युवाहरु तथा कफी क्याफेमा काम गरिरहेका वारिष्ताहरुको सिप विकास तथा क्षमता अभिबृद्धि गर्ने उदेश्यले तपशिल बमोजिमको तालिम कार्यक्रम संचालन गरिने भएको हुँदा योग्यता पुगेका इच्छुक ब्यक्तिहरुलाई सूचना प्रकाशन भएको १० दिन भित्र आवेदन दिनु हुन् आव्हान गरिन्छ ।

तपशिल

तालिमको प्रकार:

१. साधारण सिप विकास तालिम - वारिष्ता वेसिक तालिम (संख्या - २० जना)

२. सिप अभिवृद्धि तालिम - वारिष्ता एड्भान्स तालिम (संख्या - २० जना)

तालिम संचालन हुने स्थान:

१. वारिष्ता बेसिकस्तर तालिम  - काठमाण्डौ

२. वारिष्ता एड्भान्सस्तर तालिम  - पोखरा

प्राथमिकता तथा आवश्यक योग्यता

(१) वारिष्ता वेसिकस्तर तालिमका लागि देहाय वमोजिमको योग्यता भएको हुनुपर्ने छ ।

  • आधारभूत शिक्षा लिएको (लेखपढ गर्न जान्ने )
  • १६ देखि ४५ वर्षको उमेर समूह भित्र हुनुपर्ने ।
  • क्याफे खोल्न/कफी उद्यम गर्न इच्छुकलाई विशेष प्राथमिकता दिईने छ ।
  • कफी उद्योग तथा व्यवसायमा संलग्न रही कार्य गर्दै आएकाहरुलाई विशेष प्राथमिकता दिईने छ ।
  • पर्यटकीय क्षेत्र (स्वदेशी तथा विदेशी लक्षित) मा व्यवसाय संचालन गर्ने तथा गरिरहेकाहरुलाई विशेष प्राथमिकता दिईने छ ।
  • संस्थागत सिफारिशको हकमा - कफी प्रशोधक तथा व्यवसायको संस्था दर्ता प्रमाणपत्र (सरकारी निकायमा/बोर्डमा अनिवार्य दर्ता भएको कम्तिमा पनि स्थापना भएको दुई वर्ष र निरन्तर संचालन भइरहेको हुनुपर्ने।)
  • महिला, फरक क्षमता, दलित समुदाय, पिछडिएको वर्गलाई विशेष प्रोत्साहन गरिने ।

(२) वारिष्ता एडभान्सस्तर तालिममा सहभागी हुन चाहने ब्यक्तिले माथिका अतिरिक्त वारिष्ता सम्बन्धि आधारभुत तालिम लिएको तथा क्याफे व्यवसाय वा प्रसोधनको क्षेत्रमा संलग्न रहेको वा कार्य गरेको हुनुपर्ने छ, सो खुल्ने कागजात बुझाउनु पर्नेछ ।

 

आवेदन बोर्डको कार्यालय पोखरा वा काठमाण्डौ वा ईमेल:planning@ntcdb.gov.np मार्फत पनि बुझाउन सकिन्छ ।

 

आवेदन साथ सम्लंग गर्नुपर्ने कागजात र सोसम्बन्धी अन्य विवरण बोर्डको वेवसाइट www.teacoffee.gov.np मा हेर्न र डाउनलोड गर्न सकिनेछ ।

नोट: तालिममा छनौट भएका सहभागीहरुका लागि दैनिक भत्ता साथै आवास सुविधा नभएको व्यहोरा जानकारी गराइन्छ साथै तालिमको मिति पछि जानकारी गराइने छ।

के तपाईं आफूले हेरेको जानकारीबाट सन्तुष्ट हुनुहुन्छ?