बैकंको मुद्दती खातामा संस्थागत दररेट र अन्य सुविधाहरूको बारेमा लिखित प्रस्ताव तथा जानकारी उपलब्ध गराउने बारे।
मिति:
२२ भदौ २०८०, शुक्रवार
हिट:
369
सूचना सूचना सूचना
प्रकाशन मितिः 2080/05/22
यस राष्ट्रिय चिया तथा कफी विकास बोर्डको केही रकम मुद्दती खातामा राख्नु पर्ने भएको हुँदा ७ दिन भित्र ताँहा बैकंको मुद्दती खातामा संस्थागत दररेट र अन्य सुविधाहरूको बारेमा लिखित प्रस्ताव तथा जानकारी तपशिलमा उल्लेखित स्थानमा उपलब्ध गराइदिनुहुन सूचित गरिन्छ ।
तपशिल
प्रस्ताव दर्ता गर्ने स्थान राष्ट्रिय चिया तथा कफी विकास वोर्ड केन्द्रिय कार्यालय, किर्तिपुर काठमाणडौ ।
फोनं. ०१५९०७१०९
नोट म्याद नागी प्राप्त भएका प्रस्तावलाई मान्यता दिइने छैन ।
के तपाईं आफूले हेरेको जानकारीबाट सन्तुष्ट हुनुहुन्छ?