कफी विस्तार कार्यक्रमका लागि अनुदान प्रस्ताव आह्वान सम्बन्धि सूचना

नेपाली चिया
चिया इतिहास
चिया सङ्घ / संस्थाहरू
चिया तथ्याङ्क
चिया सप्लायर्स
चिया MIS
Tea Potiential Area
Tea statistics
Nepali Coffee
नेपाली कफी
कफी इतिहास
कफी सङ्घ / संस्थाहरू
कफी तथ्याङ्क
कफी सप्लायर्स
कफी MIS
Coffee Potential Area
Coffee Stastistics
Production Trade Summary

सूचना

राय तथा सुझाव उपलब्ध गराउने सम्बन्धमा

६ चैत २०८०, मङ्गलवार

नेपाली सिटिसी चियाको ट्रेडमार्क डिजाइन बारे

१७ पुष २०८०, मङ्गलवार

निशुल्क क्याफे वारिष्ता तालिममा सहभागी हुन इच्छुकहरुको लागि आवेदन दिने सम्बन्धि सूचना

२६ मंसिर २०८०, मङ्गलवार

सूचना

३० असोज २०८०, मङ्गलवार

जानकारी सम्बन्धमा

७ असोज २०८०, आइतवार

बैकंको मुद्दती खातामा संस्थागत दररेट र अन्य सुविधाहरूको बारेमा लिखित प्रस्ताव तथा जानकारी उपलब्ध गराउने बारे।

२२ भदौ २०८०, शुक्रवार

समाचार

नेपाली कफी - Standart कफी सम्बन्धी पत्रिका

१८ पुष २०८०, बुधवार

कोरोनाको असर चिया उत्पादनमा पनि

१५ वैशाख २०७८, बुधवार

Tea growers set to reap virus bonanza as prices soar amid lower production

१५ साउन २०७७, बिहिवार

नेपाली कफी : विदेशमा माग उच्च, उत्पादन सुस्त

१५ साउन २०७७, बिहिवार

लकडाउन खुलेपछि न्युजिल्याण्डमा कफी र फास्टफुडप्रेमी रमाए

१ साउन २०७७, बिहिवार

बन्दाबन्दीले चिया क्षेत्रमा लाखौँ घाटा : न श्रमिकलाई तलब, न त चियाकै बिक्री

१ साउन २०७७, बिहिवार

प्रकाशनहरु

अध्ययन प्रतिवेदन

चिया कफी स्मारिका

प्रचार सामाग्री

प्राविधिक पुस्तिका

कफी विस्तार कार्यक्रमका लागि अनुदान प्रस्ताव आह्वान सम्बन्धि सूचना

मिति: २६ मंसिर २०७६, बिहिवार हिट: 47

प्रथम पटक प्रकाशित मिति २०७६/५/२

राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आ.व. २०७६/०७७ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार कफी विस्तार कार्यक्रम अन्तर्गत कफी नर्सरी स्थापना, नमुना कफी बगैँचा स्थापना तथा कफी पल्पर मेसिनका लागि “बोर्डबाट संचालन गरिने कार्यक्रम कार्यान्वयन कार्यविधी, २०७५” मा भएको व्यवस्था अनुसार ५० प्रतिशत अनुदान उपलब्ध गराउने सम्बन्धमा प्रस्ताव आव्हान गरिएको छ । इच्छुक कृषक समुह, सहकारी, संघ, संस्था, उद्योग, फर्महरुले तपशील बमोजिमका कागजातहरु संलग्न गरि ३५ दिन भित्र बोर्डको केन्द्रीय कार्यालय, नयाँ बानेश्वर, काठमाण्डौ वा क्षेत्रीय कार्यालय, मालेपाटन, पोखरामा निवेदन पेश गर्न जानकारी गराइन्छ ।

पेश गर्नुपर्ने आवस्यक कागजातहरु

१. अनुसूची २ बमोजिमको निवेदन

२. अनुसूची ३ बमोजिमको प्रस्तावना

३. नविकरण सहित संस्था दर्ता प्रमाणपत्र

४. स्थायी लेखा नम्बर (PAN) को प्रतिलिपि

५. बोर्ड दर्ताको प्रमाण पत्रको प्रतिलिपी

६. सम्बन्धित जिल्लाको गाउँपालिका / नगरपालिकाको सिफारीस

७. अघिल्लो बर्षको लेखापरीक्षण प्रतिवेदनको प्रतिलिपि

८. संचालक समितिको निर्णयको प्रतिलिपि

अनुदान उपलव्ध गराइने आधारहरु

१. नमुना कफी बगैँचा स्थापनाका लागि न्यूनतम १० रोपनी जमिनमा कफी खेती गरेको हुनु पर्नेछ ।

२. कफी नर्सरीको लागि न्युनतम १,००,००० विरुवा उपत्पादनको लागि प्रस्ताव पेश गरेको हुनुपर्ने ।

३. कफी पल्पर मेसिन अनुदानका लागि वार्षिक ८ मे.टन फ्रेस चेरी उत्पादन ÷ संकलन भएको हुनु पर्नेछ ।

४. ८०० मिटर भन्दा माथि उचाइको कफी रोपणलाई मात्र अनुदान प्रदान गरिनेछ ।

५. वैदेशिक रोजगारबाट फर्केका युवा वर्ग, शिक्षित बेरोजगार एवं कफी उत्पादक सहकारी संघ, संस्थाहरुको प्रस्तावलाई प्राथमिकता दिइनेछ ।

६. सोही कार्यको लागि अन्य निकायबाट अनुदान लिएको भए खुलाउनु पर्ने छ ।

कार्यविधी, अनुसूची एवम विस्तृत विवरणको लागि यहाँ क्लिक गर्नुहोस् । थप जानकारीको लागि फाेन नं. ०१–४४९०३७१, ०६१-५५०४२२२ ।

के तपाईं आफूले हेरेको जानकारीबाट सन्तुष्ट हुनुहुन्छ?