निर्यात व्यपारमा चियाको भर, मेची भन्सारको अनुपात ६०÷४०

नेपाली चिया
चिया इतिहास
चिया सङ्घ / संस्थाहरू
चिया तथ्याङ्क
चिया सप्लायर्स
चिया MIS
Tea Potiential Area
Tea statistics
Nepali Coffee
नेपाली कफी
कफी इतिहास
कफी सङ्घ / संस्थाहरू
कफी तथ्याङ्क
कफी सप्लायर्स
कफी MIS
Coffee Potential Area
Coffee Stastistics
Production Trade Summary

सूचना

पोखरा कार्यालय कफी डेमोन्ष्ट्रेसन प्लट स्थापना सहयोग कार्यक्रम सम्बन्धि सुचना-कार्यक्रम संचालन हुने कार्यक्षेत्र: बाग्लुङ, पर्वत, कास्की, लम्जुङ र गोरखा।

२३ पुष २०८१, मङ्गलवार

सोलुखुम्बु कार्यालय कफी डेमोन्ष्ट्रेसन प्लट स्थापना सहयोग कार्यक्रम सम्बन्धि सुचना-कार्यक्रम संचालन हुने कार्यक्षेत्र: ओखलढुङ्गा र उदयपुर

२३ पुष २०८१, मङ्गलवार

प्यूठान कार्यालय कफी डेमोन्ष्ट्रेसन प्लट स्थापना सहयोग कार्यक्रम सम्बन्धि सुचना-कार्यक्रम संचालन हुने कार्यक्षेत्र: 1.मध्यपहाडी लोकमार्ग केन्द्रित कफी डेमोसट्रेसन प्लट (१० रोपनीको नमुना कफी बगैंचा) निर्माण सहयोग कार्यक्रम - रुकुम पश्चिम, जाजारकोट, दैलेख, अछाम, डोटी, डडेलधुरा र बैतडी जिल्ला । 2. लुम्विनी प्रदेशका कफी उत्पादन हुने संभावित जिल्लाहरुमा कफी डेमोसट्रेसन् प्लट (१० रोपनीको कफी बगौँचा) निर्माण सहयोग कार्यक्रम - रुकुम पुर्व, गुल्मी, पाल्पा, प्यूठान, अर्घाखाँची र रोल्पा जिल्ला ।

२३ पुष २०८१, मङ्गलवार

नुवाकोट कार्यालय कफी डेमोन्ष्ट्रेसन प्लट स्थापना सहयोग कार्यक्रम सम्बन्धि सुचना-कार्यक्रम संचालन हुने कार्यक्षेत्र: नुवाकोट, सिन्धुली, काभ्रे, सिन्धुपाल्चोक र धादिङ (वागमती प्रदेश)

२३ पुष २०८१, मङ्गलवार

तेह्रथुम कार्यालय कफी डेमोन्ष्ट्रेसन प्लट स्थापना सहयोग कार्यक्रम सम्बन्धि सुचना

११ पुष २०८१, बिहिवार

सूचना

२० मंसिर २०८१, बिहिवार

समाचार

नेपाली कफी - Standart कफी सम्बन्धी पत्रिका

१८ पुष २०८०, बुधवार

कोरोनाको असर चिया उत्पादनमा पनि

१५ वैशाख २०७८, बुधवार

Tea growers set to reap virus bonanza as prices soar amid lower production

१५ साउन २०७७, बिहिवार

नेपाली कफी : विदेशमा माग उच्च, उत्पादन सुस्त

१५ साउन २०७७, बिहिवार

लकडाउन खुलेपछि न्युजिल्याण्डमा कफी र फास्टफुडप्रेमी रमाए

१ साउन २०७७, बिहिवार

बन्दाबन्दीले चिया क्षेत्रमा लाखौँ घाटा : न श्रमिकलाई तलब, न त चियाकै बिक्री

१ साउन २०७७, बिहिवार

प्रकाशनहरु

अध्ययन प्रतिवेदन

चिया कफी स्मारिका

प्रचार सामाग्री

प्राविधिक पुस्तिका

निर्यात व्यपारमा चियाको भर, मेची भन्सारको अनुपात ६०÷४०

मिति: २६ मंसिर २०७६, बिहिवार हिट: 214
 

शम्भु दाहाल
झापा । देशले आयात प्रतिस्थापन गरी निर्यात बढाउन नसकेर ब्यापार घाटा ब्यहोर्दै आइरहेको अवस्थामा मेची भन्सार कार्यालय मार्फत भैरहेको कारोबार अन्य नाकाको तुलनामा सन्तोषजनक रहेको पाइएको छ । गत वर्ष यस कार्यालय मार्फत दश अर्व अठार करोड रुपया बराबरको आयात र ६ अर्व अठार करोड बराबरको निर्यात भएको मेची भन्सार कार्यालयले जनाएको छ । नेपालको पूर्वी यस नाकाबाट मुख्य गरेर कृषिजन्य उत्पादनहरु निर्यात हँुदै आएको छ । समग्रमा आयात निर्यात अनुपात ६०÷४० रहेको कार्यालयले जनाएको छ ।

बिषेश गरी बिभिन्न किसिमबाट तयार गरिएको चिया नै यस नाकाँबाट निर्यात पादन रहेको मेची भन्सार कार्यालयका प्रमुख टेकबहादुर अर्यालले बताए । प्रमुख अर्यालका अनुसार सम्पुर्ण निर्यातको ४४ प्रतिशत हिस्सा चियाले धानेको छ । यस्तै यो नाका मार्फत मुसुरोको दाल, काँचो अदुवा, सुकेको अदुवा, धानको भुष, कर्कटपाता लगायतका सामग्री निर्यात हुँदै आएकाछन् ।

पेटोलियम पदार्थ, सिमेन्ट बनाउन प्रयोग गरिने क्लिङकर, कोइला लगायतका सामग्रीको आयात अत्याधिक रहेकाले कृषिजन्य उत्पादनको निर्यातको भरमामात्र व्यपार सन्तुलन गर्न नसकीने प्रमुख अर्यालको भनाई रहेको छ ।
यस्तै आयतित सामाग्रीको भन्सार राजस्वमा हुने गरेको बृद्धिका कारण निर्यात भन्दा आयात बढी देखिएको भएपनि त्यसबीचमा धेरै ठूलो फरक भने नभएको अर्यालको भनाई रहेको छ । तर, हाल हुँदै आएको ब्यापार घाटा घटाउन उत्पादनमा जोड नदिने हो भने भविष्यमा ठुलो समस्या आउने उनको ठम्याई छ ।

कृषिजन्य उत्पादन बाहेक अन्य औद्योगिक उत्पादन निर्यात गर्न नसक्नु, भारातिय बजारका सामानसँग तुलनागर्न सक्ने गरि उत्पादन गर्न नसक्नाले पनि व्यापार घाटा रहेको स्थानिय व्यवसायी टंक कार्कीको भनाई छ ।

पहिलेको तुलतामा अदुवा,कुच्चो, अलैची लगायतका कृषिजन्य सामाग्रीको पनि निर्यात घटेको छ । यी कृषि उत्पादनको बिक्रिमुल्यमा एक रुपता नहुनु, रोगका कारण उत्पान घटे पछि निर्यात कम भएको हो । अदुवा बारीमै कुहिने र रोगको पहिचान गर्न नसकिने सरकारले कुनै सहयोग नगर्ने कारणले बार्षिक सयौ मन अदुवा उत्पादन गर्ने इलाम रोङ्ग ४ का कृषक बीरबहादर राई अहिले कषि पेष नै छाडे बिदेशिएको बताउँछन् ।

सरकारले कृषिजन्य उत्पादनको न्युनतम मुल्य कायम गरेर कृषकलाई प्राविधिक सहयोग ग्यारेन्टीका साथ नगर्ने हो भने कृषीजन्य उत्पादनले मात्र धान्दै आएको निर्यात अझ ओराले लाग्ने स्थानिय व्यवसायीको भनाई छ ।
कृषिजन्य उत्पादनमा मात्र निर्भर रहेको नेपालको निर्यात व्यपार मल्टीनेसलन कम्पनीको दवदवा रहेको यो समयमा आयातलाई कम गर्न सरकराले ठोस नीति लिनु पर्ने देखिन्छ ।

स्रोत बिर्ताज्योती

के तपाईं आफूले हेरेको जानकारीबाट सन्तुष्ट हुनुहुन्छ?