कफी वाली वीमा स्वीकृत
मिति:
२६ मंसिर २०७६, बिहिवार
हिट:
314
वीमा समितिबाट कृषि सम्बन्धि विभिन्न वीमालेखहरू तयार गरीरहेको सन्दर्भमा समितिको मिति २०७५।११।८ गतेको निर्णयानुसार कफी खेतीको वीमालेख जारी गरेको छ । वीमाले आगलागी, चट्याङ्ग, आँधिवेहरी, हिउँ, तुसारो, अधिक वर्षा, बाढी, डुबान, खडेरी, पहिरो, भूस्खलन, रोग कीरा तथा आकस्मिक दुर्घटनाजन्य कारणबाट हुने जोखिमहरूको रक्षावरण गरेको छ । एउटै ब्लक वा क्लस्टर भित्र न्युनतम् ५०० बोट संख्या भएको कफी खेतीको मात्र वीमा गर्न सकिनेछ ।
वीमालेख डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।
के तपाईं आफूले हेरेको जानकारीबाट सन्तुष्ट हुनुहुन्छ?