कफी खेती फैलिँदै

ताप्लेजुङ — फुङलिङ नगरपालिका १ तिनधारेका तिलबहादुर कार्कीले कफी खेतीका लागि बिरुवाको नर्सरी राख्न थालेका छन् । माटो बनाउने मल लगाउने र ड्याङ बनाएर रोपेको दाना जेठ–असारमा उम्रने भएकाले उनले अहिलेदेखि दल राख्न थालेका हुन् ।

ताप्लेजुङको फुङलिङ नगरपालिका १ तिनधारेका किसान कफी टिप्दै । तस्बिर : आनन्द/कान्तिपुर