श्री सबै चिया सरोकारवाला व्यक्ति तथा संघ संस्थाहरू,

नेपाली अर्थोडक्स चियाको ट्रेडमार्क कार्यान्वयन निर्देशिकाको मस्याैदा तयार भएकोेले यहाँ क्लिक गरी उक्त मस्याैदा डाउनलोड गर्न सकिनेछ । यहाँहरूबाट केही रचनात्मक सल्लाह सुझाव भए  ntcdboard@wlink.com.np मा प्रसित गर्नुहुन अनुरोध छ ।