प्रमुख कार्यहरू
- चिया तथा कफी उत्पादन एवम् प्रवर्धनसँग सम्बन्धित आवश्यक सबै नीतिहरूको तर्जुमा
- सम्भावित ठाउँमा चिया तथा कफी खेतीको सम्भाव्यता अध्ययन
- चिया तथा कफी उद्योगका कृषकहरूलाई सेवा
- चिया तथा कफी प्राविधिकहरूको क्षमता अभिवृद्धि
- राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय तहमा बजारको सर्वेक्षण
- चिया तथा कफीको गुणस्तर व्यवस्थापन
- नेपाली चिया र कफीको ब्राण्ड विकास तथा बजारीकरण
- चिया तथा कफी खेतीको विस्तार ।
