हाम्राे बारेमा

कृषि तथा पशुपन्छी विकास मन्त्रायलको संरक्षणमा रहेको राष्ट्रिय चिया तथा कफी बिकास बोर्ड २०५० जेष्ठ २० गते बोर्ड ऐन २०४९ मार्फत स्थापित भएको हो । चिया तथा कफी खेती र प्रशोधन गर्ने कार्यमा सामन्जस्य ल्याउन, आधुनिक प्रविधिको प्रयोगद्वारा उच्च गुणस्तरको चिया तथा कफी उत्पादन गर्ने र बजार व्यवस्थापन तथा निकासी पैठारी गर्नका लागि ठोस नीति निर्माण गरी देशमा भएको चिया तथा कफी उद्योगको योजनाबद्ध रूपमा विकास गर्नु बोर्डको उद्देश्य हो । थप जानकारी


Hon. Chakrapani Khanal "Baldev"

मा. चक्रपाणी खनाल "बलदेव"

अध्यक्ष एवं मन्त्री, कृषि तथा पशु पन्छी विकास मन्त्रालय
Mr. Deepak Khanal

दीपक खनाल

नि.कार्यकारी निर्देशक ९८५१००५२९६ khanaldeepak52@hotmail.com
Mr. Gaurab Luitel

गाैरव लुइँटेल

सूचना अधिकारी ९८४९१५१६५९ agri.science2@gmail.com